काठमाडौँ- भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र अन्य ९ जना घाइते भएका छन् । भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको भोजपुरका डीएसपी युवराज तिमल्सिनाले बताए । उनका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाडौं…