कमला नदीमा आएको बाढीमा फसेका ६ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौँ - धनुषा-सिरहा जोड्ने कमला नदीमा आएको बाढीमा फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका छन् । सिरहाको कल्याणपुर नगरपालिका ६ का ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम राई र ३५ वर्षीय अलादिन राईलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् । दाउरा लिन गएको बेला अचानक बाढीको बहाव…