प्रदेशसभा सदस्य रेखा शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि मेयर बालेनले पीडितसँग मागे माफी

काठमाडौँ- नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पीडित नाबालिकासँग माफी मागेका छन्। शर्मामाथि नाबालिकालाई घरेलु कामदार बनाउँदै बालअधिकार उल्लङ्घन गरेको आरोप लागेपछि बालेन साहले कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका थिए। तर, सरकारी वकिल कार्यालयले यो विषयमा मुद्दा नै नचलाउने…