काठमाडौँ- दाङ तुलसीपुर उपमहानगरपालिका(१९ सक्रामकी ६४ वर्षीया ईश्वरी वलीको उपचारका क्रममा मृत्यु भएको छ। माघ २१ गते बिहान, खाना पकाउँदै गर्दा चुल्होमा आगो सल्केर उनको कपडामा आगो लागेको थियो, जसबाट उनी गम्भीर रूपमा जलेकी थिइन्। प्रारम्भिक उपचारपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर…