अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा जस्टिन बीबरको सहभागी

      काठमाडौँ - भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बीबरले प्रस्तुति दिने भएका छन् । जस्टिनले अनन्त र राधिकाको संगीत समारोहमा आफ्नो प्रस्तुति दिन लागेका छन्। बिहे यहीँ जुलाई ५ मा हुने भएको छ । जस्टिन बाहेक अनन्त र राधिकाको संगीत समारोहमा बादशाह र…