सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ - आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम रहेको थियो भने आज ४०० रुपैयाँले बढेसँगै…