अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास, गोली लागेर अस्पताल भर्ना

काठमाडौं अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। चुनावी र्‍यालीका क्रममा गोली लागेर उनी घाइते भएका छन्। सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो। अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको…