भारतमा महत्वपुर्ण फैसला सुनाउदै ,सम्बन्धविच्छेद भएका मुस्लिम महिलाले गुजारा भत्ता पाउने

          काठमाडौँ - भारतको सर्वाेच्च अदालतले बुधवार एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै फौजदारी प्रक्रिया संहिताको धारा १२५ अन्तर्गत मुस्लिम महिलाले सम्बन्धविच्छेदपछि पूर्वपतिबाट गुजारा भत्ता माग्न सक्ने बताएका छन् । न्यायाधीश बीवी नागरथनाको नेतृत्वको दुई सदस्यीय इजलासले यस धारा अन्तर्गत गुजारा भत्ता माग गरेकी एक मुस्लिम महिलाको मुद्दाको सुनुवाइ गर्दै यस्तो फैसला गरेका…