खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीहरू मृत फेला

कञ्चनपुर– कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीहरू मृत फेला परेका छन्। सोमबार पुनरवास नगरपालिका–५ (ग) गाउँ रातोखालेको डुवान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए। सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सीर्जना बोगटी र १६…