Logo

समाचार

रुकुम घटनाका घाइते भन्छन् ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको समूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३

अश्लिल भिडियो बनाउने विरुद्ध कलाकार संघको उजुरी

केही दिन देखि नायिकाहरुको अनुहार प्रयोग गरेर बनाइएका गलत अश्लिल भिडियो सार्वजनिक भइरहेको छ । गलत अश्लिल भिडियो बनाएर चरित्रहत्य गर्न खोजेको भन्दै कलाकार संघले प्रहरी परिसर टेकुमा उजुरी दिएका छन् । मंगलबार संघका अध्यक्ष रविन्द्र खड्का सहित टोलीले टेकुमा उजुरी दिएको हो । गलत अश्लिल भिडियोले नायिकाहरुलाई मानशिक तनाव

संघीय संसदमा राखियो नयाँ नक्सासहितको लोगो

काठमाडौं । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ ।प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो । मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा

भारतमा कोरोना संक्रमित १ लाख ४५ हजार नाघयो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै

खाएर मात्रै के बस्नु क्वारेन्टाइनमा भन्दै क्वारेन्टाईनमा बसेका युवाले लगाए विद्यालयमा पर्खाल गरे उदारनिय काम

बझाङ । लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्राङ्गण वरिपरि भारतबाट फर्किएका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।भारतको रामपुरमा अलपत्र परेका उीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर

एक वर्षाको गल्तीमा अर्की वर्षालाई गाली !

अहिले सामाजिक संजालको ट्रेण्डिङमा छिन्, नायिका वर्षा राउत । सिमा विवादको विषयमा दिएको एक अभिव्यक्तिले वर्षालाई विवादित बनाएको हो । धेरैले उनलाई गाली गरिरहेका छन् । वर्षा राउतको गल्तीका कारण अर्की नायिका वर्षा सिवाकोटीले पनि गाली खाइरहेकी छिन् । नाम मिल्न जादाँ सिवाकोटीले पनि गाली खान परेको छ । आफूलाई

बारीबाट किलोको १२ रुपैयाँमा पनि बिकेन गोलभेँडा, बजार नपाउँदा खेतमै कुहिन थाल्यो

काठमाडौं – काभ्रेका किसानले फलाएको तरकारीले बजार नपाउँदा खेतमै कुहिन थालेका छन् । पाँच खालका कृषक गोविन्द रम्तेलले खेतमा गोलभेँडा लगायतको तरकारी कुहिएर र्झन थालेको बताए । अघिल्लो वर्ष १८ सय रुपैयाँ प्रतिक्रेट (२५ किलो) प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेडा अहिले ३ सय प्रतिक्रेट अर्थात् औसत १२ रुपैयाँ किलोमा

विदेशबाट फर्काउनेलाई होटेलमा राख्न व्यवसायी तयार, यस्ता छन् शर्त, होटलमा क्वारेन्टाइन राख्न प्रतिव्यक्ति दैनिक न्युनतम ३ हजार लाग्ने

काठमाडौं – विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनमत दैनिक ३ हजार लाग्ने भएको छ । साथै व्यवसायीका केही शर्त पनि छन् । सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि गृहकार्य गरिरहेको छ । यसरी उद्धार गरेकाहरुलाई केही दिन काठमाडौंको होटलहरुमा क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर

हेर्नुस त चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

काठमाडौं – चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ । शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो । यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको