Logo

समाचार

हे भगवान: नेपालमा एकैदिन ११४ कोरोना संक्रमित भेटियो ! ४७ जिल्लामा फैलियो भाइरस…..(भिडियो सहित)

हे भगवान: नेपालमा एकैदिन ११४ कोरोना संक्रमित भेटियो ! ४७ जिल्लामा फैलियो भाइरस…..(भिडियो सहित) https://www.youtube.com/watch?v=cLfwt8R-QB4&t=4s

४७ जिल्लामा फैलियो कोरोनाभाइरस, कुन जिल्लामा कति संक्रमित ? (तथ्यांकसहित)

काठमाडौं – बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा देखिएको छ। बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् । बुधबारमात्रै ११४ जना

नाकामा आइपुगेका नेपालीकाे भाेकभाेकै मृत्यु, आक्रोशित भीड जनकपुरतर्फ बढ्दै

खाना नपाएर एकजना नेपालीकाे नेपाल-भारत सीमास्थित जटही नाकामा मृत्यु भएपछि सयौँको संख्यामा नेपालीहरू सरकार र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्दै जनकपुरधामतर्फ आइरहेका छन् । धनुषा जिल्लाको शहिदनगर नगरपालिकाका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको भाेकभाेकै मृत्यु भएकाे हाे । साे घटनापछि नाकामा रहेका नेपालीहरू प्रदर्शन र नाराबाजी गर्दै जनकपुरधामतर्फ आइरहेका

‘एक्लो छोरो थ्यो, दलित भएर ठूलो जातको केटी भगाउने भन्दै मारे’ !

भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको अवस्था वैशाखसम्म ठीकै थियो । पति मोहनलाल नेपाली ढाडका बिरामी छन् । पुर्ख्यौली काम गर्दा–गर्दै ढाड सड्काएका मोहनलाल मेलापात त परै जाओस्, हिँडडुलसमेत गर्न सक्दैनन् । मेलापात, भारोपर्मदेखि छोराछोरीलाई बाटो देखाउनेसम्मको दायित्व उनै उर्मिलाकै काँधमा आएको छ । तैपनि उर्मिला निराश थिइनन् । तामाका

सित्तै खाएर क्वारेन्टाइनमा के बस्नु भन्दै क्वारेन्टाईनमा बसेका युवाले लगाए विद्यालयमा पर्खाल !

लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्राङ्गण वरिपरि भारतबाट फर्किएका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।भारतको रामपुरमा अलपत्र परेका उीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेका

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै !

नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्र्रमाण हो

‘लकडाउन’ खुकुलो हुने सङ्केत, कोरोना परीक्षण गराएर मजदुरलाई उद्योगसम्म पुर्‍‍याइने(हेर्नुहोस भिडियो सहित )

सरकारले लकडाउन खुकुलो बनाएर उद्योग र विकास निर्माणका आयोजना सञ्चालन गर्न दिने सङ्केत गरेको छ ।राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन र आपूर्ति प्रणालीमा सहजता ल्याउन उद्योग खोल्न अनुमति दिइने बताउनुभयो । आफ्ना उद्योगका कामदारलाई समुदायमा छ्यासमिस नगराउने र जिल्ला जिल्लाबाट उद्योगसम्म आउने मजदुरलाई कोरोना

“जब सम्म भारतले नेपालको भूमि फिर्ता गर्दैन ,तबसम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक ” – केपी ओली

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा विज्ञप्ति जाहिर गर्दै “जब सम्म भारतले नेपाली भूमि फिर्ता गर्दैन , तब सम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् ।“भारतले विगतका दिनहरूमा नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई , नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने ” बताएको छन् । प्रधानमन्त्री

कक्षा १० र १२ को परीक्षा असारको पहिलो साता, एकै दिन गर्न सिफारिस

काठमाडौं – स्थगित गरिएका कक्षा १० र १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले अहिलेकै जस्तो अवस्था कायमै रह्यो भने असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । कारोना भाईरस (कोभिड-१९) को जोखिमका कारण अन्तिम समयमा स्थगित भएका परीक्षा सञ्चालनका बारेमा अध्ययन

दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान

दुई दिन यता दलित समुदायका एक युवा र एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा दलित समुदायका एक युवा र एक किशोरीले अन्तरजातीय प्रेम सम्बन्धका कारण जातीय विभेदको ज्यादतीको शिकार हुनुपरेको हो । रुपन्देहीको देवदह