नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले सरकारले नियोजित ढंगबाट जिल्ला निर्वाचन कार्यालय खारेज गरको आरोप लगाएका छन् । https://youtu.be/wpG_wzVV5Mw प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका गिरीले सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्न खोजिएको भन्दै आपत्तिसमेत जनाए । “नियोजित ढंगले निर्वाचन प्रभावित पार्ने अन्तर्यमा यो निर्णय सरकारले…