आरजुको अप्रेसन सकियो, अझै केही समय भारतमै बस्ने

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवा उपचारका लागि भारत गएको बताइएको छ । उनका स्वकीय सचिव कमल रावलले आज विज्ञप्ति जारी गर्दै आरजु उपचारका लागि भारत गएको र अहिले दिल्लीस्थित म्याक्स हस्पिटलम उपचार भइरहेको बताएका छन् । https://youtu.be/NMI0kantP_Q?si=BIrxD5z4fe5K8GIK आरजुले विगत…