आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको २१३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ । https://www.youtube.com/watch?v=TIgDY5iCboI पहिलो विकेटको रुपमा कुशल भुर्तेल एक रनमा आउट भए । उनी मार्क वाटको बलमा एलबीडब्लु आउट भएका हुन् ।यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा…