भोलि चितवनमा रबि लामिछानेको बिशाल जिल्ला भेला – भन्छन् फलामे जञ्जिर चिरेर बाहिरको संसारमा पखेंटा फिँजाउन सिकायो

सञ्चारकर्म त्यागेर राजनितिमा होमिएका रवि लामिछानेले राजनितिमा आफनो खुटा जमाउनका लागि गृहकार्य थालेका छन् । टेलिभिजनमा एक प्रस्तोताको रुपमा देखिदै आएका लामिछानेले आसार २ गते सञ्चारकर्म त्यागेको धोषणा गरे । त्यसको एक हप्ता भित्रै उनले असार ७ मा नयाँ राजनैतिक पार्टि पनि खोले । र पार्टिको नाम राखे राष्टिय स्वतन्त्र पार्टि । रवि राजनितिमा होमिए…