आज ३०१ औ पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ । त्यस्तै उपप्रधान तथा गृहमन्त्रि रवि लामिछानेले पनि पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको शुभकामना दिएका छन् । उनले फेसबुकमा लेखेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको शुभकामना दिदै वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक…