असार १४ : नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैछन् । वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ६८ जना केन्द्रीय समिति सदस्य हुने छन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका छन् । राष्ट्रिय सभाका सांसद रहेका गौतम कम्युनिष्ट दलहरूलाई निर्वाचन आयोगमा दर्ता गर्ने प्रक्रियामा छन्…