कृषि एम्बुलेन्स चलेसँगै पोखराका कृषक दंग, उपभोक्ता हर्षित

पोखरा : पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरले आगामी वर्षदेखि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याएको भएपनि यस वर्षबाट नै सुरु गरेको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको महानगरले जनाएको छ। यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको…