शुक्रबार सुन-चाँदीको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। बिहीबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय…