Logo

समाचार

काेराेनाविरुद्ध लड्न भारतीय प्रधानमन्त्री सहित सबै सांसदकाे तलब ३० प्रतिशतले कटाैती गर्ने निर्णय

काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने निर्णय गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।राष्ट्रपति,

मुसलमान परिवारमाथि धारिलो हतियारले हमला ९ बजे ९ मिनेट बत्ती ननिभाउँदा

भारतको हरियाणाको जिन्द गाउँमा आइतबार केही मानिसहरुले आफ्नो छिमेकमा बस्ने चार मुसलमान दाजुभाइमाथि धारिलो हतियारले हमला गरेका छन् ।आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र बाहिर बत्ती नबालेका कारण हिन्दु छिमेकीले चार मुसलमान दाजुभाइमाथि हमला गरेका हुन् । हमलामा चार दाजुभाइ– ३६ वर्षका बशीर खान, ३४ वर्षका

अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या साढे १० हजार नाघ्यो, एकै दिन १२ सयबढीको मृत्यु

अमेरिकामा लगातार पाचौँ दिन पनि कोरोना भाइरसका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ ।सोमबार एकैदिन अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण १ हजार २५५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ११ हजार नजिक पुगेको छ ।यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड १९ का कारण

मुम्बईको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि

भारतको मुम्बईमा रहेको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । अस्पताल बन्द गरिएको छ ।अहिले अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस (कोभिड१९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय

को’रोना भाइरस बनाउन मद्दत गरेको आ’रोपमा पक्राउ परेका प्रोफेसर अदालतमा उपस्थित

अमेरिकामा को’रोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।उनीमाथि को’रोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ ।चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अ’न्वेषकका रुपमा काम गर्दैै आएका थिए ।हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरवि’रुद्ध लगाएको आरोप अत्यन्त ग’म्भीर

बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा भर्ना, गर्भवती प्रेमिकामा पनि भेटियो कोरोना !

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको कोरोनाभाइरस (कोविड -१९) लक्षण बिग्रिएपछि अस्पतालमा सघन उपचारका लागि आईसीयूमा सारिएको छ । पचपन्न वर्षीय जोन्सनले गत १० दिनदेखि शनिबारसम्म एकान्तबास बसे पनि आइतबार लण्डनको सेन्ट थोमस सरकारी अस्पतालमा भर्ना गरिएको थियो । “सोमबार बिहानसम्म प्रधानमन्त्रीको अवस्था झन् बिग्रँदै गएका कारण उनको मेडिकल टोलीको सल्लाहमा उनलाई

बिक्री नभएपछि जिउँदै कुखुरा खाल्डाेमा हाल्दै !

कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो !

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार तीन सय ३५पुगेको छ । साथै समग्र संक्रमित पनि तीन लाख ४७ हजार नाघेका छन् । अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको

कोरोना संक्रमणका कारण दुबईमा एक नेपाली चेलिको ज्यान गयो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु कामदार एक नेपाली महिलाको ज्यान गएको छ । दुबईस्थित अल रफ्फा प्रहरी चौकीका अनुसार कोरोना भाइरस संक्रमणका कारण ४० वर्षीया एक नेपाली महिलाको ज्यान गएको हो ।ती महिला देवदह ६ वुटवलकी स्थानीय बताइएको छ । जानकारी अनुसार उनी

जापानका प्रधामन्त्रीले करिब १० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउँदै जापान

जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको बताएका हुन् । साथै आबेले टोकियो सहित मुलुकका सातछ प्रान्तमा मंगलबारसम्म आपतकाल घोषणा हुने बताएका छन्