आफू र परिवारबीचको विवादबारे आयोजित पत्रकार सम्मेलनमा र्यापर जी-बबले पारिवारिक अवरोधलाई नस्वीकार्ने बताएका छन् । परिवारबाट स्वतन्त्रता माग्दै आफूले मुद्दा हैन प्रशासनमा निवेदन दिएको समेत उनले बताए । आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी-बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनस्र्थापना केन्द्रका सदस्यहरुसँगै त्यतसर्फ लागेका हुन् । https://www.youtube.com/watch?v=aJmAw1hcWqQ आफूलाई अहिले पनि उपचारको…