अध्यागमनकै सेटिङ भिजिट भिसाको बहानामा मानव तस्कर : प्रहरीले तस्कर रोक्न सक्रियता बढायो 

काठमाडौं ,पछिल्लो समयमा मध्यराति हुने उडानमार्फत दुबई हुँदै तेस्रो मुलुकमा भिजिट भिसाको बहानामा मानव तस्करी हुने गरेको भन्ने गुनासो आएपछि प्रहरीले चेकजाँच कडा बनाएको छ ।मानव बेचबिखनमा संलग्न समूहले सोझा महिलालाई विदेशमा आकर्षक जागिरको प्रलोभनमा मध्यपूर्वका विभिन्न देशमा लगेर बेचबिखन गर्ने प्रवृत्ति बढेको छ । भिजिट भिसामा विदेश जाने सयौं नेपालीले दुःख पाएका छन् ।…