भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा ३५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भई दुवाकोटमा बस्ने मोहन बस्नेत आइतबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । https://www.youtube.com/watch?v=az7ESfEjurQ बस्नेत आफू बस्दै आएको टहरामा फलामको पाइपमा नाम्लोको पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए…