काठमाडौं ठमेल स्थित ओमनिया क्लबका संचालक तथा सुरक्षामा खटिएका कर्मचारीहरू माथि कुटपिट गरी फरार रहेका व्यक्तिहरू पक्राउ

कुटपिट गरि फरार व्यक्ति नियन्त्रणमा का.जि.का.म.न.पा ठमेल स्थित रहेको ओमनिया क्लबमा असारको पहिलो हप्ता सानु भाई भन्ने युवाराज गुरुङ समेतका समुह गएकोमा उक्त क्लवमा आएका सेवाग्राहीसँग वाद विवाद भई झै-झगडा भएकोमा सो क्लवका संचालकले सानुभाई क्ल्वको सोफामा लुकी बसेको लगायतको विवरण भन्दै हिडेको भनि सानुभाई समेतको टोलीले मिति २०८०/३/१५ गते राती २:०० बजेको समयमा उक्त…