सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । https://www.youtube.com/watch?v=MgmgiZ8ayRs शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको मूल्यसमेत आइतबार १ लाख १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।…