काठमाडौँ , २८ माघ । नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी उपरीक्षक एसपी जयविष्णु नेपाली सम्मानित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ६६औं वार्षिकोत्सवमा प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरेका हुन् । प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा लामो समय काम गरेर घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक…