राजेन्द्र लिङ्देनले भने–‘कमल थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण हो’

काठमाडौं, २५ माघ । राप्रपाका ध्यक्ष राजेन्द्र लिङदेनले पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकोमा आश्चर्य व्यक्त गरेका छन् । उनले थापाको उक्त निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । उनले थापाको पार्टी परित्यागलाई अनपेक्षित कदमको पनि संज्ञा दिएका छन् । https://www.youtube.com/watch?v=8q0O-WXiG1I&list=RDCMUCbzFzlBEU_xFahqhGbEMJXQ&start_radio=1 पछिल्लो समय थापालाई भेट्न लिङदेन बुढानिलकण्ठस्थित् थापाकै निवास पुगेका थिए । उक्त भेटमा…