‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’को प्रस्तुतीमा यस्तो बन्यो ‘जनकपुरे रेल’

अनिल जोशी र अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'जनकपुरे रेल' बोलको गीतमा जगत तिरुवाको र्‍याप छ । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रूपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी…