चोरी भएको बालकुमारी मूर्तिबारे सुराकी दिनेलाई पाँच लाख रुपैयाँ दिइने

ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बितेको छ। गत आइतबार ललितपुर महानगरपालिका-२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। तर एक हप्ता बित्दा पनि मूर्ति भेटाउन सकेको छैन। मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। https://www.youtube.com/watch?v=W0Afq-P1IJo&t=372s वडा नम्बर २७का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना…