पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७८० कोरोना संक्रमितको मृत्यु !

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ३ हजार ७८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो संख्या एकैदिन कोरोना संक्रमणको कारण सबैभन्दा धेरैको मृत्युको तथ्यांक हो । उक्त अवधिमा भारतमा थप ३ लाख ८२ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । https://www.youtube.com/watch?v=SxjzYkL2qQQ यससँगै भारतमा कोरोनाबाट…