इमाडोल ललितपुरको शुभ श्री टोलमा सडक स्तर उन्नती अन्तर्गत सडक ढलान कार्य शनिबार सम्पन्न भयको छ ! चन्द्र सुर्य मार्गमा गरियको उक्त कार्य वडा प्रतिनिधि अमृत खत्री,पार्टि प्रतिनिधि प्रकाश पराजुली तथा शुभ श्री टोलसुधार समिती अध्यक्ष रमेश थापा लगायत टोलबासीको रोहबरमा सम्पन्न भयको छ ! सडक ढलान उद्घघाटनमा सरिक हुँदै नेपाली कांग्रेस वडा इकाई सभापति…