बरहथवा स्काउटको दिक्षान्त समारोह सकियो (फोटो फिचर)

सर्लाही जिल्लाको बरहथवा भरिका स्काउट युनिट संचालित विधालयकास्काउट बिद्यार्थीहरुको दिक्षान्त समारोह गत शनिबार सकिएको छ । हजरिया स्कुल ट्रुप,मुक्तेश्वर स्काउट ग्रुप,हरपुर्वा स्काउट ग्रुप, सुर्याेदय स्काउट ट्रुप तथ चक्र जनता स्काउट ग्रुप गरी ५ वटा बिद्यालयका १३९ जना बिद्यार्थीहरु उक्त समारोहबाट दिक्षित भएका हुन। कार्यक्रम नगर संयाेजक देव कुमार महताेकाे अध्यक्षता तथा नेपाल स्काउट बरथवा नगरपालिकाका…