चीनले गोर्खाली सेनाबारे चासो देखाएको भन्दै अहिले भारतको रक्षा वृत्तमा आतंकको स्थिति सृजना भएको छ । भारतीय मिडिया द इकोनोमिक टाइम्सले यसबारे एक भिडियो रिपोर्ट तयार पारेको छ । रिपोर्टमा चीनको काठमाडौंस्थित दूतावासले चीनको एक गैर सरकारी संस्था ‘चाइना स्टडी सेन्टर’लाई यसबारे अनुसन्धान गर्न भनेको दावी गरिएको छ । रिपोर्टका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले चाइना…