निक्कै दुखद खबर: लोक गायक प्रेमराजा महत दम्पती कोरोना संक्रमित !

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफु र श्रीमतीलाई कोरोना सक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन । https://www.youtube.com/watch?v=N7w0BFuo-mQ&lc=UgyT0Ez-7zZD7BJGOFl4AaABAg सामाजिक सन्जाल मार्फत आफु र श्रीमती नै कोरोनाका सिकार भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका…