एयरपोर्टमा राजेन्द्र लिङ्ग्देन र प्रमोद खरेलको जम्काभेट !

यति खेर राजेन्द्र लिङ्देल अहिले देश दौडाहामा छन् । आसन्न स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उनी देश दौडाहामा व्यस्त रहेका हुन् । नेताहरू मात्र होइन कलाकार पनि अहिले व्यस्त नै छन् । कोरोना महामारीका कारण लामो समय घरमै बसेका उनीहरूलाई अहिले भने मेला महोत्सवमा भाग लिन भ्याइनभ्याई छ । लोकप्रिय गायक प्रमोद खरेललाई पनि अहिले लगातारको…