फैलिएको कोरोनाभाइरस रोक्नका लागि दिए काली मातालाई जिब्रोको बलि

देशमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्नका लागि भारतको गुजरातस्थित सुइगाममा एक युवकले आफ्नो जिब्रो काटेर देउतालाई बलि दिएका छन् ।युवकको नाम विवेक शर्मा हो। उनका सहकर्मी ब्रिजेश सिंहले प्रहरीलाई बताएअनुसार, शर्मा काली माताका भक्त हुन् र विगत केही दिनयता उनले देवीको नाम लिइरहेका थिए । शनिवार बिहान उनी बजार जान्छु भनी भवानी मन्दिरबाट निस्किए । तर…