काठमाडौँ , २४ माघ । गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको नयाँ गीत ‘पैसा’ पनि विवादमा पर्ने देखिएको छ। छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ। विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आक्रोश पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई कारबाही नै गर्न माग गरेका छन्। अखिल…