करण केसीको ह्याट्रिक, लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा

तीव्र गतिका बलर करण केसीले ह्याट्रिक गरेको खेलमा जित निकाल्दै पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल फाइनलमा प्रवेश गरेको छ। https://www.youtube.com/watch?v=S8lUc7GM3rA लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। नेपालले बिहीबार पिएनजीलाई ३७ रनले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको…