बयान दिन पल शाहलाई लगियो सरकारी वकिल कार्यलय

बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागी गैडाकोट लगिएको छ। https://www.youtube.com/watch?v=1rXtj5Fgdoc एक नाबालिग गायिकाले तनहुँ पछि गैडाकोटमा पनि पल विरुद्ध जाहेरी दिएकि थिइन्। तनहुँमा बयान पश्चात पललाई हिजो गैडाकोट लगिएको थियो। पललाई बयानका लागी नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ। तनहु जिल्ला अदालतले उनलाई १२ दिन म्याद थप गरि अनुसन्धानको अनुमति…