ललितपुर इमाडोल- ललितपुर इमाडोलको शुभश्री बस्तिमा सडक स्तर उन्नतीको कार्य अगाडी बढेको छ । शहरी बिकास मन्त्रालय अन्तरगत करिब ९० लाख रकममा ३५० मिटर ढल निर्माण तथा ४१५ मिटर सडक ढलान सहितको पिच कार्य अघी बढेको शुभ श्री टोल बिकास सस्थाका कोसाध्यक्ष जेम्स भण्डारीले बतायका छन । उनका अनुसार चैत्र दोश्रो सातामा सबै काम सकिने…