श्रीमतीको हत्या गर्ने पूर्व डिआइजीको मुद्दामा पुनःसुनुवाइ हुने (हेर्नुहोस भिडिओ सहित )

श्रीमतीको हत्या गर्ने पूर्व डिआइजीको मुद्दामा पुनःसुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले आज सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको हो । जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।…