भोली नाग पञ्चमी, यसरी गर्नुहोस् घर घरमा नागको पुजा !

भोलि घर घरको ढोकामा नागको फोटो टाँसेर तथा जलाशयसहित नागको बासस्थान मानिने ठाउँमा नागको पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ ।नागपञ्चमीको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले…