दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले टुंगो लगाउन नसकेको निर्मला काण्डको छिनोफानो गर्न नवनियुक्त प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनुसन्धान प्रक्रिया अगाडी बढाएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना भएको दुई वर्ष पुग्दैछ । अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन्। तर, अनुसन्धान टुंगोमा पुराउन दुई प्रहरी प्रमुख असफल छन्…