नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको श’व नेपाल ल्याएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गु’माएका नेपालीको श’व लिएर निगमको जहाज अ’पराह्न काठमाडौं अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा श’व नेपाल ल्याइएको निगमले जनाएको छ ।श’व लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय…