पुण्यले किताब पढ्न चुनौती दिए विजयले सकेनन् , झन्डै हात हालाहाल, पर्यो ठुलो लफडा (भिडियो सहित)……

कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका हुन् । शाहीलाई विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको छ। काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । फेरि उहीँ बिजय…