२८ वर्षीय महिलाले जन्माइन् ५ शिशु !

नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले सोमबार विहान पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसुति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी तामाङले चार जिवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् । मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी भएको अप्रेशन टोलीका प्रमुख डा. कीर्तिपाल सुवेदीले जनकारी दिए । https://www.youtube.com/watch?v=4NlZbEauKuo&t=17s एक जना शिशुलाई…