जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।यस्तो ऋण सम्झौतामा मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् । जापान सरकारले प्रदान गर्ने १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण विकास नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान पत्रमा हस्ताक्षर गर्दै अर्थसचिव मधुकुमार मरासिनी…