पाथिभरा माताको दर्शन गरि भोलिको राशिफल पढ्नुहोस तपाइको भाग्य कस्तो ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग…