वीरगन्जका कोरोना संक्रमित पत्रकार भन्छन्- कसरी लाग्यो, पत्तै पाइएन !

पर्साको वीरगन्जमा दुई जना पत्रकारमा कोरोनाभाइरस संक्रमण देखिएको छ। मंगलबार दुई पत्रकारसहित ३९ जनामा कोरोनाभाइरस पुष्टि भएको सार्वजनिक भएको हो।आफूले तीन दिनअघि स्वाब परीक्षणका लागि दिएको र आज आएको नतिजाअनुसार पोजेटिभ देखिएको संक्रमित एक पत्रकारले बताए। ‘कसरी कोरोना लाग्यो पत्तै पाइएन,’ उनले सेतोपाटीसँग भने, ‘यसअघि संक्रमण देखिएका बस्तीमा रिपोर्टिङमा पनि गएको थिइनँ।’ https://www.youtube.com/watch?v=vmIIYtOGfxs&t=469s आफूमा कुनै…