बलिउड कलाकार इरफान खानको अन्तिम यात्रामा २० जना मात्र जाने !

बुधबार बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट बिदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । ५४ वर्षीय इरफानलाई केही समयदेखि न्युरोइन्डोक्राइन भएको थियो । https://www.youtube.com/watch?v=q72kwPXjVeY&t=333s इरफानको अन्तिम संस्कार बुधबार साँझ ५ बजेको लागि तय भएको छ । तर, उनको अन्तिम संस्कारको यात्राको बलिउडका कोही पनि सेलिब्रेटीहरूको…